राजनीति Archives - Page 84 of 761 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

पर्यटनमन्त्री श्रेष्ठलाई कारबाही माग गर्दै उजुरी दर्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन

प्रचण्डले छोरी मानुसीको प्रसंशा गरेपछि मुसुमुसु हाँसे बाबुराम

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण

शंकर पोख्रेलको नारा- मंसिर ४, प्रतिगामी होइन, नयाँ जनादेशी ओली सरकार

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गतेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । पछिल्लो समय एमाले नेताहरुले आगामी निर्वाचनमा

प्रदीप पौडेल भन्छन्- नेतामाथि छानबिन नै नगर्ने अख्तियारको के काम

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् । उनले भ्रष्ट्राचार नियन्त्रण

ऐन महरलाई आयोगको २४ घण्टे अल्टिमेटम, होला त कारबाही ?

काठमाडौं – निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार ४१ हजार रुपैयाँ

पाप धुरीबाट कराउनेवाला छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप धुरीबाट कराउने’ जिकिर गरेका छन्। पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भन्दै

काठमाडौँ-५ को भिडन्त- कस्तो छ अवस्था ?

काठमाडौँ । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ-५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ-५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न

ओलीले कमल थापाबाट १० करोड लिएर सूर्य चिन्ह बेचेको आरोप

हेटौंडा- नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको बताएका छन् ।

केपी ओलीको अनैतिक राजनीतिको हिस्सा बन्न सकिन- प्रभु शाह

गौर । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफुहरु स्वतन्त्र चुनाव लड्नुपर्ने बताएका छन् । फतुवा विजयपुर

भीम उपाध्यायकी श्रीमती ‘लौरो चिन्ह’बाट समानुपातिक उम्मेदवार

काठमाडौं- पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आएका छन् । सामाजिक सञ्जाल फेसबुकमा झन्डै दुई फलोअर्स भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल

विपक्षीलाई ‘गोली ठोक्ने र छुरा रोप्ने’ एमाले नेतृ भगवती चौधरीको धम्की

इटहरी- नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उमेदवार भगवति चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उमेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन् ।

गोलाप्रथा गर्दै ओलीले सुरू गरे नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले शुक्रबार नागरिकसँग लाइभ टेलिफोन संवाद गरिरहेका छन्। ओलीसँग संवादका लागि बिहीबार मध्यान्ह १२ बजेसम्म १ लाख ७१ हजार ७३८ जनाले इच्छा देखाउँदै नाम टिपाएका