जनमुक्तिका उम्मेदवारले बालकृष्ण खाणलाई गरे समर्थन, तीन हजार
भैरहवा- प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को











