सरकारी जग्गा आफनो नाममा गर्नेलाई नछोड्ने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले भ्रष्टाचार नियन्त्रणमा कठोर बन्ने घोषणा गरेको छ । आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले भ्रष्टाचार, अनियमितता, सरकारी सम्पत्तिको दुरुपयोग र अपचलन गर्ने जुनसुकै व्यक्तिलाई कानूनी कारबाहीको











