राजनीति Archives - Page 78 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चितवन १ को रोचक प्रतिस्पर्धा- अर्थमन्त्री र अर्थशास्त्री

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र अर्थशास्त्री विश्वनाथ पौडेलले अर्थतन्त्रसम्बन्धी विभिन्न बहसमूलक कार्यक्रममा वक्ताका रूपमा धेरै मञ्च ‘सेयर’ गरेका छन्। त्यस्ता अवसरहरूमा उनीहरूबीच सौहार्दपूर्ण सम्बन्ध देखिन्थ्यो। तर अहिले यी दुवै फरकफरक राजनीतिक

एमालेको आक्रामक चुनावी अभियान, मुख्य आकर्षण ओली

काठमाडौँ- एमालले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी आक्रामक चुनावी अभियान थाल्ने भएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रमअनुसार अध्यक्ष केपी शर्मा ओली मुख्य

चौहानले उम्मेदवारी निष्क्रिय पारे, अर्घाखाँचमा गठबन्धनलाई सहज

अर्घाखाँची- अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् । आइतबार राती सन्धिखर्कमा सत्ता गठबन्धनको तर्फबाट आयोजना

अब प्रचण्ड बाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई

गोरखा- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको बाँकी विकास र समृद्धिको सपना पूरा गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहेक अर्को विकल्प नभएको बताएका छन् ।

नेताको उमेरले राजनीतिमा कुनै फरक पार्दैन : चित्रबहादुर केसी

बागलुङ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगर स्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उनले उमेरले वृद्ध भए

आयोगले थाल्यो प्रचण्डमाथि अनुसन्धान, थप कारबाही अगाडी बढाउने तयारी

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टिकरणमाथि थप अनुसन्धान थालेको छ । थप अनुसन्धान गरेर आयोगले प्रचण्डमाथि थप एक्सन लिने तयारी गरेको स्रोतले जनाएको छ । बाजा

अर्को निर्वाचनसम्म विदेशमा रहेका नेपालीले मतदान गर्नेगरी कानुनी व्यवस्था गर्छु- देउवा

लण्डन- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन् । देउवाले नेपाली कांग्रेस अन्तर्गतको चुनाव

विष्णु पौडेलपछि सुकुम्बासीको लालपुर्जामाथि राजनीति गर्दै छबिलाल विश्वकर्मा

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बारम्बार सुकुम्बासीलाई लालपुर्जा दिने आस्वासन दिएको भन्दै आक्रोश बढेका बेला एमाले स्थायी समिति सदस्य एवं रुपन्देही-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले पनि

कांग्रेस नेता बानियाँलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा

मकवानपुर- आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको लागि नेताहरू गाउँ गाउँ पुग्ने क्रम बाक्लै चलिरहेको छ । उम्मेदवारहरूलाई आफ्नो नेता कार्यकर्ता तथा समर्थकहरूले चुनावी मैदानमा मत माग्नका

चुनावी सभा गर्दागर्दै बेहोस भए शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला चुनावी सभा गर्दागर्दै बेहोस भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस

आगामी निर्वाचनबाट जसपा मधेश, पहाड र हिमालको साझा पार्टी बन्छ- उपेन्द्र यादव

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले मधेश, पहाड र हिमाललाई सांस्कृतिक भाइचाराको सम्बन्ध जोडेको बताएका छन् । सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सदस्यका प्रत्यासी

प्रचण्डको पक्षमा सुरेन्द्र पाण्डेले भने : प्रचण्डले ल्याएका परिवर्तन मान्ने, प्रचण्ड मान्दिन भन्न मिल्दैन

गोरखा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा चुनाव लडिरहेका नेता सुरेन्द्र पाण्डेले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइरालालाई महानायक भन्नेहरुले प्रचण्डलाई खलनायक भन्न नमिल्ने बताएका छन् ।