प्रधानमन्त्रीले किन भेटे संयोजक डा भट्टराई र अध्यक्ष
हिमाल पोष्ट / काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा आज भेटवार्ता गर्नुभएको











