राजनीति Archives - Page 757 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रचण्डको कारण बैठक स्थगित

हिमाल पोष्ट / काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बुधबार बस्ने भनिएको केन्द्रीय कार्यालयको बैठक बस्न सकेन। पार्टी अध्यक्ष प्रचण्डको

संविधान संशोधन देश र जनताको हितमा छैन : अध्यक्ष केसी

 हिमाल पोष्ट / काठमाडौँ, ११ मङ्सिर ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले मुलुकमा संविधान संशोधन देश र जनताको हितमा नरहेकाले त्यस प्रक्रियामा जान नहुने बताउनुभएको छ । पार्टीको काठमाडौँ जिल्ला

संबिधान कार्यान्वयनका लागि पहिला चुनाब हुनुपर्छ : सिटौला

हिमाल पोष्ट /बुटवल,मंसिर १० । पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संबिधान कार्यान्वयनका लागि पहिला चुनाब हुनुपर्ने बताएका छन् । आगामी बर्षको माघ महिना सम्म स्थानिय,प्रदेश,केन्द्रीय निर्वाचन गर्नुपर्ने

अङ्गीकृतलाई प्रमुख पद दिइँदैन, नभएको हल्ला नगरौ

हिमाल पोष्ट / काठमाडौं,  १० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको प्रमुख पदमा अङ्गीकृत नागरिक निर्वाचित हुन नपाउने बताउनुभएको छ । कास्की जिल्लाको विकासनिर्माणका विषयमा प्रधानमन्त्रीलाई आज ध्यानाकर्षण गराउन आएको

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन

हिमाल पोष्ट / ९ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । प्रचण्ड सरकार घातक उद्देश्यले

सहमतीका लागि सिमांकन हेरफेर आवश्यकता : बर्षमान पुन

हिमाल पोष्ट / बुटवल, ९ मंसिर । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन अनन्तले राजनीतिक सहमतिका लागि सिमाकंन हेरहेरको तयारी गरिएको बताएका छन्  । उनले प्रदेश नम्बर ५ को सिमाकंन हेरफेर

औचित्यहीन विषय समावेश गरेर संविधान संशोधन हुँदैन : भट्टराई

हिमाल पोष्ट / ताप्लेजुङ, ९ मङ्सिर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले समर्थन गर्न नसकिने विषयलाई समावेश गरेर संविधान संशोधनको कुरा उठाउनु जायज नभएको बताउनुभएको छ । कञ्चनजङ्घा हीरक महोत्सवका

संशोधनको ठोस प्रस्ताव आएन : अध्यक्ष ठाकुर

हिमाल पोष्ट / काठमाडौँ, ८ मङ्सिर । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आन्तरिक उपनिवेशमा परेका मधेसी समुदायलाई मुक्त गर्न पार्टी सङ्घर्षमा रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय

कोमल ओली कमल थापाको रा.प्र.पा मा प्रबेश

काठमाडौं ।   लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे ।

सडक बत्ती निभाइदिन प्राधिकरणको आग्रह

हिमाल पोष्ट/काठमाडौँ, मङ्सिर ३ | काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको

दुई राप्रपाबीच एकीकरण–अध्यक्ष राणा

हिमाल पोस्ट/ १ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने राजनीतिक एजेण्डासहित दुई राप्रपाबीच एकीकरण हुने बताउनुभएको छ । भक्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै

लोकमान प्रश्न : मैले भाडामा दिएको घरमा किन म्याद टाँसेको ?

काठमाडौं कात्तिक ३०। निलम्बनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले मंगलबार सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर लिखित जवाफ दिएका छन् । आफू अख्तियारको सरकारी आवासमा बसिरहेको भन्दै कार्कीले