राजनीति Archives - Page 755 of 761 - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

देशको अवस्था जटिल बन्दैः नेता आचार्य

हिमाल पोष्ट / भोजपुर, १९ भोजपुर । नेकपा (एमाले)का सचिव भीम आचार्यले सरकारको कारण देशको अवस्था जटिल बन्दै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल भोजपुरले आज यहाँ आयोजना गरेको

प्रधानमन्त्रीले किन भेटे संयोजक डा भट्टराई र अध्यक्ष यादवलाई

हिमाल पोष्ट / काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई र सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा आज भेटवार्ता गर्नुभएको

ठुला दलले सडकमा टायर बाल्ने होइन

हिमाल पोष्ट / हेटौँडा, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक्रियाबाट संविधान संशोधनको प्रस्तावमा छलफल

‘राज्यको पुनःसंरचनाका काम हचुवाका भरमा’

हिमाल पोष्ट / खोटाङ, १७ मङ्सिर । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले राज्यको पुनःसंरचनाका काम अवैज्ञानिक र हचुवाका भरमा गरिएको बताउनुभएको छ । पार्टीको होलेसुङ तुवाचुङ नगर

‘सर्व स्वीकार्यताको दायरा फराकिलो पार्न संशोधनको प्रस्ताव’

हिमाल पोष्ट / बर्दिवास, १७ मङ्सिर । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले संविधानको सफल कार्यान्वयनले नै मुलुकको आर्थिक समृद्धिको बाटो खोल्ने बताउनुभएको छ । आज साँझ महोत्तरीको बर्दिवासमा राजनीतिक दल

कांग्रेस र माओवादीकै सांसद बिरोध सभामा

काठमाण्डौ, प्रदेश नम्बर ५ संशोधन प्रस्तावको विरोधमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीकै सांसद सहभागी भएका छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी सांसद टोपबहादुर रायमाझी र कांग्रेस नेता

आज बुटवलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने (फोटो फिचर )

हिमाल पोष्ट/  बुटवल , बुटवलमा आज नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका नेताहरुले संवोधन गर्ने रहेको छ। दिउसो तिन बजे बुटवलको  राजमार्ग चौराहामा हुने कार्यकर्म रहेको छ । आज बिहनै देखि

दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा: सञ्चारमन्त्री

हिमाल पोष्ट / १५ मङ्सिर ,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेताले दह्रो खुट्टा नटेक्दा गणतन्त्र खतरामा पर्ने अवस्थामा आएको बताउनुभएको छ । सिन्धुलीको जरायोटारलाई आज खुला दिसामुक्त गाविस घोषणा गर्दै उहाँले

मोर्चालाई संशोधन विधेयक अमान्य

हिमाल पोष्ट / काठमाडौँ, १५ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको विधेयक मान्य नभएको बताएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ

आन्दोलनमा वैद्य माओवादीको साथ

१५ मंसिर, काठमाडौं । संविधान संशोधनविरुद्धको आन्दोलनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले ऐक्यवद्धता जनाएको छ । अध्यक्ष वैद्यले बुधबार विज्ञप्ति निकालेर उक्त घोषणा गरेको हो , ‘सीमांकन लगायतका विषयको

संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध गर्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध पार्ने भएको छ । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले सदन र सडकबाट प्रतिवाद गर्ने

मुलुकलाई ध्रुवीकरण गर्न खोजिएयो

हिमाल पोष्ट / काठमाडौँ, १४ मङ्सिर । नेकपा (एमाले)का सचिव भीम आचार्यले संविधान संशोधन देश र जनताको हितमा नरहेकाले अहिले ल्याउन नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना