भारतसँग के के माग्ने तयारीमा छन त शेरबहादुर
२६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले एजेन्डा तयार गरिरहेको छ । निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने ऋण