राजनीति Archives - Page 737 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

पथरीशनिश्चरे १ मा एमालेको बृहत घरदैलो

पथरी, ३१ जेठ   निर्वाचन प्रचार प्रसारका क्रममा मोरंगको पथरीशनिश्चरे १ मा नेकपा एमालेले नगर प्रमुख र उपप्रमुखको उम्मेदवार सहितको बृहत घरदैलो सम्पन्न गरेको छ । घरदैलोमा नगर प्रमुखका उम्मेदवार

स्थानीय निर्वाचनको बिरोधमा आजबाट तराईका २२ जिल्ला बन्द

दिनेश ठाकुर\बाँके, ३० जेठ । स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनमा रहेको राष्ट्रीय जनता पार्टी नेपालले आजबाट असार २ गते सम्म तराईका २२ वटै जिल्लामा बन्द आह्वान गरेको छ ।

सरकार र राजपा दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा – प्रवक्ता देवकोटा

भक्तपुर, ३० जेठ ।   नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सरकार र राजपाले दोस्रो चरणको निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार

नातागोतामा पार्टी केन्द्रीत भएको आरोप लगाउँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य गिरीद्वारा पार्टी परित्याग

काठमाडौं,२५ जेठ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुलानन्द गिरीले पार्टी त्याग गरेका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । देश र जनताको आवश्यकता भन्दा पार्टी नातागोता र

स्थानीय चुनाव खारेजी माग गर्ने ‘क्रान्तिकारी’ पुलिस कस्टडीबाट रिहाईपछि अभिनन्दित

काठमाडौं, २५ जेठ   स्थानीय चुनाव खारेजी अभियानका क्रममा उपत्यकाबाट गिरफ्तार भई हिरासतमा राखिएका अभियानकर्मीहरुलाई अभिनन्दन गरिएको छ । राजधानीको अनानगरस्थित संवाद डबलीमा आयोजित एक विशेष कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका

मोरङको पथरीशनिश्चरेमा एमालेको बृहत घरदैलो

पथरी, २३ जेठ   देशभर नेकपा एमालेको जनलहर बढ्ने क्रममा मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा पनि उसैगरी जनलहर बढेको छ । निर्वाचन प्रचार प्रसारका सन्दर्भमा पथरीशनिश्चरे वडा नम्बर ८ मा आज

छत्रदेव गाउँपालिकामा सबैको नजर लेखनाथ पोखरेल माथि ,काँग्रेस "फ्रन्ट फुट"मा

हिमाल पोस्ट /काठमाडौं ,जेठ २२  दोस्रो चरणको स्थानीय निर्वाचनले देशका विभिन्न भागमा एक किसिमको माहोल गर्माउदै गइरहेको छ। विभिन्न पार्टीका जनप्रतिनिधिका उमेद्वारहरू आफ्ना आफ्ना आगामी योजना लिएर जनताको घर दैलोमा

छत्रदेव गाउँपालिकामा सबैको नजर लेखनाथ पोखरेल माथि ,काँग्रेस “फ्रन्ट फुट”मा

हिमाल पोस्ट /काठमाडौं ,जेठ २२  दोस्रो चरणको स्थानीय निर्वाचनले देशका विभिन्न भागमा एक किसिमको माहोल गर्माउदै गइरहेको छ। विभिन्न पार्टीका जनप्रतिनिधिका उमेद्वारहरू आफ्ना आफ्ना आगामी योजना लिएर जनताको घर दैलोमा

दिल्ली नियोगको विवाद उत्कर्षमा ,ढकाल काठमाडौं तानिए

हिमाल पोस्ट /काठमाडौं ,जेष्ठ २१  भारत स्तिथ नेपाली दुतावासका उप नियोग प्रमुख कृष्ण प्रसाद  ढकाललाई  काठमाडौं फिर्ता बोलाईएको छ ।उपनियोग प्रमुखको विवाद उत्कर्षमा पुगेपछि परराष्ट्र मन्त्रि प्रकाश शरण महतद्वारा जादाँजादै  

प्रधानमन्त्रीको उम्मेदवार एमालेबाट गौतमलाई बनाउने सम्भावना बढी

काठमाडौँ, जेठ २० गते ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार उपाध्यक्ष वामदेव गौतमलाई बनाउने तयारी गरेको छ । चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना

शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे एमालेले कुनैपनि हालतमा समर्थन गर्दैन :पोख्रेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।

भरतपुर महानगरमा मतगणना सुचारु गर्न दवाबको लागि सन्धिखर्कमा एमालेको बिरोध प्रदर्शन

कमल बिष्ट \सन्धिखर्क  १८ जेष्ठ    नेकपा एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको आयोजनामा आज सन्धिखर्कमा बिशाल बिरोध प्रदर्शन सम्पन्न भएको छ । भरतपुर महानगरपालिकामा अबरुद्ध मतगणना तत्काल सुचारु गर्दै