राजनीति Archives - Page 735 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

देउवा इटहरी पुगेर बाढीपीडितलाई बस्ने खाने ब्यवस्था मिलाउन

  ३० साउन, इटहरी । भारी वर्षाका कारण पुर्व देखी पश्चिम सम्म बाढिले बितण्डा मच्चाइरहेको छ । यसै क्रममा बाढी प्रभावित क्षेत्रको अनुगमनका गर्न प्रधानमन्त्री देउवा यतिबेला इटहरी पुगेका छन

जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

बैतडी, ३० साउन । जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन विजयी भएको छ । जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक

मनमोहन मेडिकल कलेज सरकारलाई नबेच्ने एमाले नेताको निर्णय

  २९ साउन, काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले प्रस्तावित मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न नसकिने बताएका छन् । यस् सँगै मनमोहन मेडिकल कलेज किन्ने सरकारको योजना तुहिएको छ

डा. केसीका माग पुरा गर्न एमाले बाधक भएको ठहर

काठमाडौं, साउन २९ । स्वास्थ्य सेवामा सुधारको माग राखेर २१ दिनदेखि अनसनरत् डा. गोविन्द केसीले उठाएका माग पुरा गर्न नेकपा एमाले बाधक भएको भन्दै प्रधानमन्त्रीले प्रतिपक्षसँग छलफल गर्ने भएका छन

नेकपा एमालेले बाढी प्रभावित क्षेत्रमा जनवर्गीय संगठनहरु खटायो

  २९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई मधेसका बाढी प्रभावित जिल्लाहरुमा राहत तथा उद्दारका लागि जनवर्गिय संगठनहरुलाई खटाएको छ । एमाले मोर्चा संगठनको आइतबार बसेको बैठकले

प्रचण्ड र देउवालाइ इमान्दार भन्दै ओलीलाई किन भेटिनन स्वराजले

२८ साउन, काठमाडौं ।   भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा

अनेरास्ववियु लुम्बिनीको स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल /साउन २७  अनेरास्ववियु क्याम्पस कमिटी लुम्बिनी इन्जीनियरिंग    कलेजद्वारा  वृहत स्वागत तथा सांस्कृतिक कार्यक्रम २०७४ बिहिवार सम्पन्न भएको    छ । तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव  घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त

नयाँ शक्तिका सहसंयोजक माओवादी केन्द्रमा

  काठमाडौँ, नयाँ शक्ति पार्टीका सहसंयोजक  सहित केही नेताहरू माओवादी केन्द्र फर्केका छन् । बिहीबार दिउसो प्रचन्ड सहित केही नेताहरूको छलफलपछि उनीहरू माओवादी केन्द्रमै फर्कने निर्णय गरेका । प्रकाश दाहालका

परराष्ट्रको आग्रह लत्याउँदै एमाले नेता नेपाल उत्तर कोरिया जाँदै

  काठमाडौं एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् ।एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल

ओलीले गर्जदै भने :माओवादी सकियो, अब केन्द्रमात्रै बाँकी छ !

काठमाडौं,२६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी पार्टीमा अब केही पनि बाँकी नरहेको र केन्द्रमात्रै बाँकी रहेको बताएका छन् । ‘अब माओवादीमा जे छ, केन्द्रमात्रै छ, अरु

हामी निराश भयौं, अब ध्रुवीकरण गरौं :नयाँ शक्ति नेताहरु

काठमाडौँ ,साउन २६ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेताले आफूहरु निराश भएको सार्वजनिक रुपमा बताएका छन् । मुख्य नेतृत्वकै कारण नयाँ शक्ति पार्टी संकटमा परेको भन्दै

भारतसँग के के माग्ने तयारीमा छन त शेरबहादुर देउवा ?

२६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले एजेन्डा तयार गरिरहेको छ । निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने ऋण