राजनीति Archives - Page 733 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आज देखि सुरु

काठमाडौं, भदौ ७ । अाज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय  सम्मेलन शुरु हुँदैछ । दिउँसाे १२ बजे बबरमहलमास्थित कार्की पार्टी प्यालेस पार्टी अध्यक्ष  प्रचण्डले  सम्मेलनकाे उद्घाटन गर्ने कार्याक्रम

देउवासँग दिल्ली किन खुसी छ ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई नजिकबाट मूल्याँकन गरिरहेको दिल्लीको पछिल्लो चासो नेपालको राजनीतिक स्थिरताका पक्षमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ९ महिने शासनकाललाई अत्यधिक सफल मापन

प्रधानमन्त्रीको भारत भ्रमणमा ६० जनाको जम्बो टोली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा ६० सदस्ययीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत भ्रमणमा जाँदैछन् । अहिले बिहान १० बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण

भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्: ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त

देउवालाई बाबुरामले १० बुँदे ज्ञापनपत्र दिँदै भने दोक्लाम काण्डमा चुप बस्नोस

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक बाबुराम भट्टराईले १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। देउवाको भारत भ्रमणको अघिल्लो साँझ बाबुरामले प्रधानमन्त्री निवास बालुवाटार पुगेर

ऊर्जामन्त्रीको निर्देशन: महसुलको बक्यौता असुल उपर गर ।

काठमाडौँ, ७ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समयदेखि बाँकी रहेको विद्युत् महसुलको बक्यौता महसुल उठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। लामो समयदेखि विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई

देउवाको मन्त्रिपरिषद् ५० सदस्यीय, अझै ४ मन्त्रालय खाली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै ५० सदस्यीय बनाएका छन् । यसअघि २६ जना मन्त्री नियुक्ति गरेका देउवाले गत बिहीबार माओवादीका ८ जना राज्यमन्त्री थप गरेका

देवेन्द्र पौडेलको पिडा: दुई वर्षसम्म लाल सलाम भन्न नि पाइएन

काठमाडौँ, भदौ ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय आवश्यकता र नेपाली जनताको चाहनालाई आत्मसात् गर्दै पार्टी छाडेका सबै समूह वा घटक एकतामा आउनुको बिकल्प नभएको बताएका छन्।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै, अनिल शर्माको पल्ला भारी ।

 काठमाडौँ/भदौ ६  । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भदौ ७ देखि ११ गते सम्म काठमाडौँमा हुने भएको छ । भातृ सङ्गठनको सम्मेलन भए पनि केन्द्र सम्म

प्रधानमन्त्रीको भारत भ्रमण: सीमा व्यवस्थापनको वास्ता छैन सुपुर्दगी सन्धि चर्चामा

भदौ ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तय भएको छ । यसै बिचमा दुई मुलुकबीचको ‘सुपुर्दगी सन्धि तथा पारस्परिक कानुनी सहायता’ फेरि एकपटक चर्चामा आएको छ । नेपाली

प्रदेश र संघीय संसदको चुनाव मंसिर १० गते

  काठमाडौं: सरकारले प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्ने गरी मिति घोषणा गरेको छ। आज विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी मंसिर १० गते चुनाव गर्न निर्वाचन आयोगलाई सिफारिस

अब विद्यासुन्दर शाक्यले कुकुर व्यवस्थापन गर्ने !

  भदौ ५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दार शाक्यले महानगरका कुकुर व्यवस्थापन गर्नु पर्ने बताएका छन् । आइतबार सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले कुकुर व्यवस्थापन गर्नुपर्ने