राजनीति Archives - Page 722 of 761 - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

पुरानो पार्टी भत्काउने मेरो उदेश्य हो : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो काम पुरानो पार्टी भत्काउने भएको बताए । राधानिमा बुधवार माओवादी केन्द्र र नेकपा संयुक्त बीच एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले पुरानो

केन्द्रमा तालमेल, तल जालझेल

काठमाडौं । नेकपा एमाले सिन्धुलीको प्रतिनिधिसभा–१ मा टिकट पाउन जिल्ला अध्यक्ष प्रदीप कटुवाल र सांसद गणेश पहाडीबीच टकराव हुने देखिएको छ भने खड्काको तुलनामा केशव देवकोटाको सम्भावना देखिएको छ ।

रुपन्देही ५(क)बाट विष्णु पोखरेलको नाम सिफारिस

असोज २४ / वुटवल । नेपाली  कांग्रेसका युवा नेता विष्णु पोखरेल रुपन्देही क्षेत्र नम्बर ५(क) बाट प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । सो क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि

यी हुन् रुपन्देही कांग्रेसले सिफारिस गरेका उम्मेदवार !

वुटवल, असोज २३ । नेपाली कांग्रेस रुपन्देहीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । आइतबार र सोमबार गारी दुई दिनसम्म चलेको बैठकले रुपेन्देहीको क्षेत्र नं. १

हत्या अभियोगमा कारागारमा रहेका यादव एमाले धनुषाको उम्मेदवार

धनुषा, असोज २३ । नेकपा एमाले धनुषाले हत्या अभियोगमा डेढ वर्षदेखि जलेश्वर कारागारमा रहेका एक व्यक्तिको नाम आगामी मंसिरमा हुने प्रतिनिधी सभाको उम्मेदवारका लागि सिफारिस गरेको खुलासा भएको छ ।

पाल्पाका तीन दलले गरे उम्मेदवार सिफारिस

पाल्पा : जिल्लाका तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि उम्मेदवार छान्ने प्रक्रिया सुरु गरेका छन् । माओवादी

कांग्रेससँग तालमेलको हल्ला निराधार, माओवादीकै चिन्हमा चुनाब लड्ने : ३३ मोर्चा

काठमाडौं, असोज २२ । आफूहरु र नेपाली कांग्रेसबीच चुनाबी तालमेल गर्ने सहमति भयो भनी विभिन्न सञ्चारमाध्यममा आएको  समाचारप्रति ३३ दलीय मोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ३३ दलीय मोर्चाका

गुल्मी क्षेत्र नं १ बाट प्रदिप ज्ञवाली, २ बाट गोकर्ण विष्ट

गुल्मी, असोज २२ – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस पर्नेमा केन्द्रीय सचिवद्वय प्रदिप

नेपाल भारत प्रबुद्ध व्यक्ति समुहको बैठक सकियो/अर्को बैठक भारतको नयाँ दिल्लीमा बस्ने

आश्विन २२,  नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपीजीको पाँचौ बैठकमा सिमा व्यवस्थापन, स्रोत आतंकवाद, अवैध मुद्रा, लागुपदार्थ ओसारपसार, तस्करी नियन्त्रण, लगायतका विषयमा छलफल भएको छ । बैठकमा भारतले सीमा नियमनलाई व्यवस्थित

नयां शक्ति रुपन्देहीद्वारा उम्मेदवार सिफारिस

बुटवल,२२ असोज । नयां शक्ति पार्टी नेपाल रुपन्देहीले आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेश सभा चुनावका लागि रुपन्देहीबाट उम्मेदवारहरु सिफारिस गरेको छ । शनिबार बसेको वैठकले नेकपा एमाले, माओवादी

६५ जिल्लाबाट काँग्रेस उम्मेदवार सिफारिस

ललितपुर, असोज २२ गते । मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि नेपाली काँग्रेसलाई ६५ जिल्लाबाट सिफारिस प्राप्त भएको छ ।

कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने:प्रचण्ड

काठमाडौं, असोज २१ । माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताएका छन । शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित केन्द्रीय राजनीतिक प्रशिक्षण