राजनीति Archives - Page 724 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

आयोगले दलहरुलाई कानुनी प्रावधान बारे जानकारी गराउँदै

आश्विन २१,  निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची निर्माणमा रहेका कानुनी प्रावधान बारे आज राजनीतिक दललाई जानकारी गराउने भएको छ । समानुपातिक तर्फको बन्द सूची बुझाउन एक साता मात्र बाँकी

पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली

पाल्पा ,२० अशोज । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेका छन्

नेपाली काँग्रेसद्वारा पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएको हो । कांग्रेसले केन्द्रीय कार्यालयमा

एमाले उपमहासचिवद्वय पौडेल र भुषाल रुपन्देहीबाट सिफारिस

असोज १९ – आउँदो मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि रुपन्देहीबाट नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस हुनु भएको छ । एमाले क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा तर्फ रुपन्देही

५ नम्वर प्रदेशको मुख्यमन्त्री दावेदार बिष्ट गुल्मी–२ बाट केन्द्रिय सांसदमा सिफारिस

गुल्मी, असोज १९ । नेकपा एमालेका सचिव एवम सांसद गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत सिफारिश भएका छन् । एमाले जिल्ला कमिटी गुल्मीले दिएको

नेपाली काँग्रेस, पाल्पाद्वारा केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

हिमाल पोस्ट /१८ असोज  नेपाली काँग्रेस, पाल्पाले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेपाली काँग्रेस, पाल्पाको मंगलबार बसेको बैठकले केन्द्रीयसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको

अन्तत ओली प्रचण्ड भए सहमत -नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाव चिन्ह सूर्य

१८ असोज, काठमाडौं । स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ ।   एमाले र माओवादीबीच

प्रधानमन्त्री देउवाद्वारा माओवादी केन्द्रका मन्त्रीहरु हटाउने देखि संसद भङ्गसम्मको आशंका

१८ असोज, काठमाण्डौ । बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की,महादेव यादव,बसन्तराज भण्डारी,बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्शका लागि बोलाएका छन् । वालुवाटार स्रोतका अनुसार समसायिक राजनीतिक अवस्थाका बारेमा

बाम एकता पछि माअोवादी केन्द्र भित्र भाडभैलो, अलग पार्टीको घोषणा गर्ने तयारी !

काठमाडौं/असोज १८  । माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले उक्त पार्टी परित्याग गरेका छन् । किराँतीले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै

सूर्य सबैको हो, कसैको खेतमा लाग्छ, कसैकोमा लाग्दैन : ओली

असोज १८ ,काठमाडौं एमाले अध्यक्ष केपी ओलीले साना वामपन्थी पार्टीलाई एकताका लागि आह्वान गरेका छन्। एमाले–माओवादी–नयाँ शक्तिबीच तालमेल तथा एकता घोषणाबारे आयोजित पत्रकार सम्मेलनमा उनले अन्य पार्टीलाई पनि एकताका लागि

अन्ततःहुने भो तीन पार्टीबीच एकीकरण, सहमतिपत्रमा हस्ताक्षर ।

काठमाडौं /असोज १७ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच सहकार्य तथा पार्टी एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज (मंगलबार) साँझ राजधानीमा आयोजित संयुक्त

संघीय समाजवादी फोरमका उपमहासचिव साहद्वारा पार्टी परित्यागको घोषणा

असोज १७ – संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद अभिषेक प्रताप साहले आफ्नो पदबाट मंगलबार राजीनामा दिनुभएको छ । नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको