राजनीति Archives - Page 709 of 761 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी

दाङ/कात्तिक २५ । नेकपा एमालेका नेता शंकर पोख्रेलले पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने बताएका छन् । ‘पाँचनम्वर प्रदेशका वेरोजगार युवा अब विदेश जानु पर्दैन । निश्चिन्त रहनुहोस्

म विकासको सपना देखिरहने पागल हुँ : डा.भट्टराई

काठमाडौं, २४ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सधैं विकासको सपना देखिरहने पागलको संज्ञा दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा युवाहरुलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत

काँग्रेस अर्घाखाँचीद्वारा चुनावी अभियान तीव्र

घनश्याम पाैडेल/अर्घाखाँची, २३ कात्तिक । नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको धारापानीमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता पूर्व मन्त्री तथा पूर्व केन्द्रीय सदस्य

अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने : रायमाझी

अर्घाखाँची, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताएका छन । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला

निर्वाचनमा हिमियो बाम गठबन्धन, मालारानीमा संयुक्त बाम भेला सम्पन्न ।

कमल बिस्ट /कार्तिक २४ मालारानी गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त बैठक खन गुफामा सम्पन्न भएको छ । नेकपा एमाले ५ नं. प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्रीको

मतदाता शिक्षा सामाग्री नै आएन

म्याग्दी । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएपनि म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन् । आयोगले अहिलेसम्म पनि मतदाता शिक्षा कार्यक्रमको

भ्रष्टाचारीहरुले देश खाए ः डा. लोहनी

भैरहवा ः एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय अध्यक्ष डा. प्रकास चन्द्र लोहनीले देशले भ्रष्टाचारीहरुलाइ खानुको अलवा भ्रष्टाचारीहरुले देशलाइ खाएको तर्क गरेका छन् । तीन ठुला दलहरुलाइ संकेत गर्दै

बाम गठबन्धनलाई स्वागत गर्दै भारतमा भव्य कार्य्रकम गर्ने

हिमाल पोस्ट /नयाँ दिल्ली  बाम गठबन्धनलाई स्वागत गर्दै भारतको  राजधानी नयाँ दिल्लीमा  बुधवार  एमाले निकट प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संयुक्त कार्य्रकम गर्ने भएको छ । नेपाली जनताले

पैसा बाँडेको छैन, ‘मलाई हराउन राष्ट्रिय–अन्तराष्ट्रिय शक्ति लागे : नेता श्रेष्ठ

३ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को बुधबार एक तस्बीर सामाजिक सञ्जालदेखि अनलाइन मिडियामा खुबै छायो । मंगलबार सुलिकोट गाउँपालिका (२ (साविकको बारपाक गाविस (१) पोखरीमा घरदैलो

कांग्रेसले १०० सिट र एमालेले ८७ सिट जित्ने

काठमाडौं- निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित-हारको चुनावी आकलन गर्न सुरु गरेका छन् । कांग्रेसले १०० सिट कटाउने र एमालेले ८७ सिट जित्ने दाबी गरेका छन् । यता माओवादी केन्द्र भने

एकीकृत राप्रपाको चुनावी अभियान सुरु

भैरहवा : डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको लागि चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । बुधबार

चितवन : तीन दर्जन बढी एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । चितवनको राजनीतिको देशैभर चर्चा चलिरहँदा एमालेका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन्  । एमाले नेता सुरेन्द्र पाण्डेका ३५ जना कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । बुधबार चितवन जिल्ला खैरहनी नगरपालिका