राजनीति Archives - Page 709 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

प्रहरीको गोप्य रिर्पोटमा यी नेता खतरामा (सूचीसहित)

काठमाडौं-   मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा आक्रमणको श्रृखलाहरु बढ्दै गएका छन् । देशका बहालवाला मन्त्रीमाथि नै दिनदहाडै बम प्रहार भइरहँदा गृहमन्त्रीसमेत सम्हालेका

चुनाव अगाडी नै एमाले-माके पार्टी एकीकरण हुने

काठमाडौं–  वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा

एमालेका पूर्व वडा अध्यक्ष सहित ५ सय बढी कांग्रेसमा प्रवेश

कलैया । निर्वाचन नजिकिएसंगै दलहरुले चुनाव प्रचार प्रसारलाई तिब्रता दिएका छन् । चुनावी अभियानकै क्रममा वाम गठबन्धन बनेर पार्टी परित्याग गर्ने तथा नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ । यसै

देउवा सरकारले माओवादी नेतामाथि आक्रमण गरेको प्रचण्डको आरोप

चितवन । पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले माओवादी नेतामाथि शृंखलावद्व आक्रमण गरेको आरोप लागेका छन् । भरतपुरको आँपटारीमा आयोजित वनभोज कार्यक्रममा क्षेत्र नम्बर ३ का

लोकतन्त्र बिरोधिको अर्को नाम कम्युनिष्ट हो : देउवा

 ताप्लेजुङ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बिरोधि यदि कोहि छ भने त्यो कम्युनिष्ट भएको बताएका छन ।ताप्लेजुङमा कांग्रेसको चुनावी अभियान सुरु गर्दै देउवाले यस्तो बताएका हुन् । वाम गठबन्धनप्रति

गुल्मी : विकासको अर्को नाम चन्द्र भण्डारी

गुल्मी। मुलुक चुनावी माहोलमा होमिएसँगै कतै हेवीवेटको चर्चा छ त कतै विकासप्रेमी नेताहरुको चर्चा चलिसकेको छ । कतै नयाँ अनुहारको प्रतिस्पर्धा छ भने कतै पहिले नै सांसद् बनिसकेकाहरु पनि फेरि

पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने:पोख्रेल

दाङ/कात्तिक २५ । नेकपा एमालेका नेता शंकर पोख्रेलले पाँचनम्वर प्रदेशका वेरोजगार युवालाई स्थानीय तहमै स्वरोजगारको ग्यारेन्टी गरिने बताएका छन् । ‘पाँचनम्वर प्रदेशका वेरोजगार युवा अब विदेश जानु पर्दैन । निश्चिन्त रहनुहोस्

म विकासको सपना देखिरहने पागल हुँ : डा.भट्टराई

काठमाडौं, २४ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सधैं विकासको सपना देखिरहने पागलको संज्ञा दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा युवाहरुलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत

काँग्रेस अर्घाखाँचीद्वारा चुनावी अभियान तीव्र

घनश्याम पाैडेल/अर्घाखाँची, २३ कात्तिक । नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको धारापानीमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता पूर्व मन्त्री तथा पूर्व केन्द्रीय सदस्य

अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने : रायमाझी

अर्घाखाँची, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताएका छन । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला

निर्वाचनमा हिमियो बाम गठबन्धन, मालारानीमा संयुक्त बाम भेला सम्पन्न ।

कमल बिस्ट /कार्तिक २४ मालारानी गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त बैठक खन गुफामा सम्पन्न भएको छ । नेकपा एमाले ५ नं. प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्रीको

मतदाता शिक्षा सामाग्री नै आएन

म्याग्दी । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएपनि म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन् । आयोगले अहिलेसम्म पनि मतदाता शिक्षा कार्यक्रमको