समानुपातिकमा एमालेको नजिक काँग्रेस, नयाँ अपडेट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

समानुपातिकमा एमालेको नजिक काँग्रेस, नयाँ अपडेट



काठमाडौं ।

प्रतिनधिसिभाको समानुपातिकतर्फ नेकपा एमाले निकै अगाडि बढेको छ । एमालेको १८ लाख ९३ हजार २९० मत हुँदा काँग्रेसको १८ लाख ३ हजार ५४२ मत रहेको छ ।

तेस्रो स्थानको माओवादी केन्द्रको ७ लाख ३२ हजार ७१० मत रहेको छ । संघीय समाजवादी फोरमको २ लाख ३१ हजार ११० मत रहेको छ ।

राजपाको १ लाख ७४ हजार ११ मत रहेको छ भने राप्रपाको १ लखा २६ हजार २४३ मत छ ।

त्यसैगरी विवेकशील साझा पार्टीको १ लाख १७ हजार ९४, नयाँ शक्तिको ५४ हजार ४७७, राप्रपा प्रजातान्त्रिकको ४२ जार २९३ तथा राष्ट्रिय जनमोर्चाको ३४ हजार ६११ मत छ ।