प्रचण्डको उम्मेदवारी खारेज गर्न माग गरिएको रिट सर्वोच्चले
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । प्रचण्डको उम्मेदवारी नै खारेज गर्न माग गरिएको रिटलाई सर्वोच्चले दरपिठ गरिदिएको हो। प्रचण्डको