राजनीति Archives - Page 656 of 761 - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

जुन जोगी आएपनि उस्तै : युवराज खतिवडाले ज्वाईलाई

काठमाडौं- जनताले आशा गरेका अर्थमन्त्रीले पारा देखाउन सुरु गरेका छन् ।अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् । अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक

के प्रचण्ड एमालेमा पोइल गएकै हुन् त ?

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र जनयुद्धलाई सेलाएर जनताको बहुदलीय जनवाद अर्थात एमालेकरण हुने निर्णयमा पुगेकाले वैशाख ९ गते एमाले र माओवादी केन्द्र एकीकरणको साइत जुराइएको छ । एमालेको

विप्लवका कार्यकर्ताको घर-घरमा खानतलासी, विप्लवद्वारा बिरोध

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रशासन लगाएको भन्दै विरोध गरेको छ । नेकपाको पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले भने, ‘सामाजिक रुपले

ओलीको यस्तो प्रस्ताव, ठाडै अस्वीकार गरे प्रचण्ड !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद राजपालाई दिने ओलीको प्रस्तावलाई

माओवादी थाक्यो र एमालेमा विलय भयो : बाबुराम भट्टराई

काठमाडौं, फागुन २९ । बाबुराम भट्टराईले सामाजिक सञ्जालमा यही लेखेका छन् । माओवादी थाक्यो, थाकेर एमालेमा विलय भयो । बाबुरामले लेखेका छन्– एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको

ओली आफैं पुगे विमान दुर्घटनास्थल

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।   बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।

नेतादेखि पत्रकारसम्मलाई जेल हाल्ने मात्रिका यादवको तयारी

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले आफु कमिसनतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा लाग्ने बताएका छन् । उनले देशबाट भ्रष्टाचारको अन्त्य गर्न जस्तोसुकै कदम चाल्न सक्ने बताए । राष्ट्रलाई

ओलीलाई डा. बाबुरामको पेचिलो बधाई !

काठमाडौं । विदेश भ्रमणमा रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हिजो मात्र संसदबाट बिस्वासको मत लिएका प्रधानमन्त्री केपी ओलीलाई ट्वीट मार्फत बधाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा

अभावै अभावमा प्रदेश ५ सरकार : मुख्यमन्त्री

आचार्य प्रदीप बुटवल । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले प्रदेश नम्बर ५ को सरकार अभावै अभावमा रहेको बताएका छन् । उनले बुटवलमा अस्थायी राजधानी राख्नको लागी पनि

गगनलाई ओलीले भने : तिम्रो उमेर जति लोकतन्त्रको लागी लडेको छु

काठमाडौं- आइतबार संसदमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा विपक्षी काँग्रेस सांसदहरु उनीविरुद्ध खनिए । कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले

ओलीको काममा विप्लव तगारो बन्ने सङ्केत

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले जनयुद्धको आधा दृश्य अझै बाँकी रहेको र त्यो दृश्य आफुले देखाउने तयारी गरेको बताएका छन् । यससंगै दुई तिहाई मतका साथ् सत्तारोहण

विप्लवको चेतावनी – ‘नायक फेरिए तर फिल्मको आधा दृश्य बाँकी’

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले जनयुद्धको आधा दृश्य अझै बाँकी रहेको र त्यो दृश्य आफुले देखाउने तयारी गरेको बताएका छन् । चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको