मन्त्री र सचिवहरुलाई ओलीले निर्देशन दिने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई संयुक्त निर्देशन दिने तयारी गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई बैठकमा बोलाएर












