सरकारसंग इच्छाशक्ति छ, देश कायापलट हुन्छ : मन्त्री
भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले चुनावी घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन्। आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले












