विनोद चौधरी देखि न्यायाधीशलाई कारबाही गर्ने विप्लवको चेतावनी
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले करछली गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने धम्की दिएको छ । तीन महिने मेची–काली जागरण अभियानअन्तर्गत त्यस्ता कारबाही गर्ने धम्की नेकपाले दिएको हो ।












