बाबुरामले लालबाबुलाई भने: कर्मचारीतन्त्रमा शल्यक्रिया गरि बर्खास्त गर्नुस्
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सुशासन र समृद्धिको वाचा पूरा गर्न कडा ऐन बनाएर कर्मचारीतन्त्रमा निर्मम शल्यक्रिया गर्न सुझाव दिएका छन्











