राजनीति Archives - Page 626 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

जनताको सुरक्षामा कुनै सम्झौता हुँदैन: बादल

चितवन- गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्। कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री थापाले जनताको शान्ति-सुरक्षाका लागि सरकार दृढ

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन: गगन थापा

काठमाडौं/ निर्वाचनमा नराम्ररी हारेको नेपाली कांग्रेसभित्र लामो समयसम्म पनि पार्टीको आन्तरिक सुदृढीकरणको थालनी नगरिएको भन्दै नेतृत्वको चर्को आलोचना हुन थालको छ । पार्टीले लज्जापद हार व्यहोर्दा पनि कांग्रेस नेतृत्व मौन

माधव नेपालले भने: ‘पार्टी एकीकरणको घोषणा हुन् मात्र बाँकी छ’

बर्दिवास– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने भन्दै बैसाखभित्रै एकीकरण घोषणा हुने दाबी गरेका छन्। महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास

सरकारलाई चुनौती: अनिश्चितकालिन यातायात बन्दको घोषणा

सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । नेपाल यातायत

सरकारी कर्मचारीलाई खुसीको खबर !

विराटनगर/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन

परराष्ट्रमन्त्रीले चिनमा भनेः आधुनिक रेल चढेर चीन आउन चाहान्छु !

चीनले नेपालको विकासका लागि सहयोग चीन र भारतको साझा सहमतिको विषय हुनु पर्ने बताएको छ । चीन भ्रमणमा रहेका नेपालका विदेशमन्त्री प्रदिप ज्ञवालीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका

पशुपति क्षेत्रलाई नमुना बनाइने: पर्यटनमन्त्री

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पशुपति क्षेत्र गइरहूँ, बसिरहूँ लाग्नेगरी पूर्वाधार निर्माण गर्न ६ महिनाभित्र गुरुयोजना बन्नुपर्ने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा आज पशुपतिमा आयोजित

भोलिदेखि ओलीसँग गम्भीर वार्ता: प्रचण्ड

चितवन /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकताको लागी ओलीसंग गम्भीर वार्ता गर्ने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै

यातायात मात्र हैन सबै क्षेत्रको सिन्डिकेट हट्छ: गृहमन्त्री

चितवन- प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन्।  बुधबार आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले गैरनाफामूलक (एनजियो)  संस्थाका रुपमा दर्ता

यातायात समितिहरुको बैंक खाता रोक्का !

काठमाडौं ।यातायात व्यवसायीको सिन्डिकेट लाद्ने बर्षौं देखिको परम्परालाई सरकारले ब्रेक लगाउने निर्णय गरेपश्चात देशका कुना कुनामा नया तरङ्ग फैलिएको छ । सिण्डिकेटविरुद्ध अझै कठोर बनेर सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको

७ नं प्रदेशका प्रमुख प्रतिपक्ष दलहरु नेतृत्व विहीन

धनगढी ,कैलाली  । प्रदेश नम्बर– ७ मा सरकार गठन भएको दुई महिना वितिसक्दा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले अझैसम्म संसदीय दलको नेता छनोट गर्न सकेको छैन ।

सिन्डिकेट पूर्णरुपमा अन्त्य, यातायात समिति दर्ता र नविकरण बन्द !

काठमाडौं-सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यातायाको कुनै पनि सिन्डिकेट रहन नदिने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले बताएका छन्।