प्रदेश ७ : विपक्षीको मौन समर्थनमा नीति तथा
धनगढी,कैैैलाली । विपक्षी दलको मौन समर्थनमा प्रदेश ७ सरकारले ल्याएको नीति तथा कार्यक्रम सोमबार संसद्बाट पारित भएको छ । यससँगै चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट ल्याउने बाटो खुलेको छ।
धनगढी,कैैैलाली । विपक्षी दलको मौन समर्थनमा प्रदेश ७ सरकारले ल्याएको नीति तथा कार्यक्रम सोमबार संसद्बाट पारित भएको छ । यससँगै चालू आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट ल्याउने बाटो खुलेको छ।

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ । निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्याएर

काठमाडौँ । पार्टी एकताका विवादित विषय टुंग्याउन पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी

बिबिसी/सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन विभिन्न देशहरुसँग विगतमा गरेका सम्झौता तथा समझदारी पत्र पुनरावलोकन गर्ने बताएको छ। सोमवार बसेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठकले विगतमा भएका कतिपय सम्झौता र सहमति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड’ तयार पारेको छ। स्थानीय तहको आन्तरिक संगठन संरचना र कर्मचारी दरबन्दी मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पनि कर्मचारी पठाउनका लागि

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् । अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी

काठमाडौं– नेकपा(एमाल)को भातृ संगठन युवा संघ नेपालका ४० वर्ष उमेर कटेका नेताहरुले संगठनबाट बिदा लिने भएका छन्। संघको बिधानअनुसार ४० वर्षको उमेरहद पार गरेका र जनप्रतिनिधिमा निर्वाचित नेताहरुलाई संगठनको जिम्मेवारीबाट बिदा

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली कहिले पनि राष्ट्रवादी नभएको बताएका छन् । ओली राष्ट्र र राष्ट्रियताप्रति चिन्तीत नरहेको भन्दै देउवाले ओलीको राष्ट्रवाद प्रधानमन्त्रीका रुपमा गरेको

महाधिवेशनको दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्तिको तयारी गरिरहेका छन्। पार्टी विधानमा महाधिवेशनको दुई महिनाभित्रै उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति गरिसक्नुपर्ने उल्लेख छ। वैशाख ७ देखि हुने केन्द्रीय समिति

कर्मचारीहरू खटाइएका प्रदेश र स्थानीय तहमा नगएपछि सरकारले नागरिकता हेरेर उनीहरूलाई घरपायक ठाउँमा खटाउने तयारी गरेको छ। घरपायक जागिरमा जान इच्छुकले सरकारले सूचना निकालेको १५ दिनभित्र निवेदन दिनुपर्नेछ। ‘निवेदन माग्दै

सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् । पाँचदिने चीन भ्रमणमा जानुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका