राजनीति Archives - Page 626 of 761 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सिन्डिकेट पूर्णरुपमा अन्त्य, यातायात समिति दर्ता र नविकरण

काठमाडौं-सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यातायाको कुनै पनि सिन्डिकेट रहन नदिने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले बताएका छन्।

यातायात समिति खारेज गर्ने देखि नियन्त्रणमा लिने सरकारको तयारी !

काठमाडौं– देशभरी रुट पर्मिट खुला गरेको विरुद्धमा आन्दोलन गर्न लागेका यातायात व्यवसायीलाई गृह मन्त्रालयले कडा कारबाहीको चेतावनी दिएको छ। संस्था दर्ता ऐन अनुसार दर्ता गरेर त्यसविपरीत काम गरेकाले उनीहरुलाई कारबाही गरिने

अटेर गर्ने कर्मचारीलाई दुर्गममा पठाउने तयारी !

सरकारले स्वेच्छिक अवकास योजना स्थगित गर्दै वैशाखभित्र सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि कर्मचारीलाई घरपायक जागिर दिने योजना पनि ल्याएको

केपी ओली राष्ट्रवादी होईनन: सीपी गजुरेल

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुको कारण आफूलाई भारत निकट नै भएको आश्वस्त पार्न भएको आरोप लगाएका छन् । मंगलबार चार वटा कम्युनिष्ट

जब पोखरमा रामचन्द्र पौडेलले आत्महत्या गर्छु भने…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई आत्महत्या गर्न मन लाग्ने बताएका छन् । मंगलबार कास्कीमा कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले यस्तो गुनासो पोखेका हुन् । पौडेललाई भेटेपछि कार्यकर्ताले दुखेको पोखे,

सूचना प्राविधिले बर्बादी निम्त्याउँदै छ: राज्यमन्त्री बास्कोटा

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताएका छन् । उनले भने, “सूचना प्राविधिले बरदान र बर्बादी

विप्लवलार्इ झट्का

धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० जना नेता कार्यकर्तालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । मंगलबार बन्द आव्हान गरेको दिन उनीहरुलाई

१५ मिनेटमा मोदीलाई थला पार्छु: राहुल गान्धी

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति खनिएका छन् । कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी संसदमा उभिनबाट डराउने बताएका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई

मन्त्रालयमा गुप्तचरको शाखा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतमा लैजाने तयारी गरेपछि गृह मन्त्रालयले मन्त्रालयमै गुप्तचरको एक शाखा राख्ने भएको छ। मन्त्रालयमा विभागका सह अनुसन्धान निर्देशक (एसएसपी) को नेतृत्वमा

युवासंघमा ओली र नेपाल समुहको विवाद उत्कर्षमा

काठमाडौं–एमालेको भातृ संगठन युवा संघमा नेतृत्वको विषयलाई लिएर अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । पार्टीमा अध्यक्ष केपी ओली र माधव नेपाल मिलेपनि भातृ संगठन

एकताको ‘ब्रेक’ फेल !

काठमाडौं– मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ । समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो

‘सूर्य’ चिह्नमा कुरो मिल्यो तर एकता अन्योलमै

काठमाडौं : पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ। पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई