राजनीति Archives - Page 59 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

एमाले नेताले भने- बुथ क्याप्चर गरेर मलाई हराए

हुम्लामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दल रावलले सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादीका छिरिङ डम्डोल लामासँग पराजित भएपछि नेता रावलले सामाजिक सञ्जाल

घनश्याम भुसाल पराजित, विश्वकर्माले मारे बाजी

रुपन्देही १ बाट नेता घनश्याम भुसाल पराजित भएका छन् । उनलाई नेकपा एमालेका छविलाल विश्वकर्माले पराजित गरेका हुन् । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनलाई सत्ता गठबन्धनले समेत

माओवादी केन्द्रको निष्कर्ष- कांग्रेसले धोका दियो, सरकारमा नजाने

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले गठबन्धको नाममा धोका दिएको निष्कर्ष निकालेको छ । निर्वाचनमा नराम्रो परिणामपछि नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । माओवादी मात्रै होइन एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत

प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारीबीच काँटेको टक्कर

गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो। गएरातिसम्म यो क्षेत्रमा

प्रचण्डकी बुहारी भारी मतले पराजित

नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट पराजित भएकी छन् । मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् । बिना मगर नेकपा माओवादी केन्द्रका

प्रचण्डका कान्छा ज्वाइँले पनि जिते चुनाव

काठमाडौं– माओवादी केन्द्रका जीवन आचार्यले प्रदेश १ को प्रदेश सभा सदस्यमा जित हासिल गरेका छन्। एमालेकी रीता न्यौपानेलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट उनी विजयी भएका हुन्। आचार्य

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर निर्वाचित

हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७

मेयरमा पराजित भएका सिंह दुई गठबन्धनका भेट्रान नेतालाई हराएर बने सांसद

काठमाडौं– गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मेयरमा पराजित भएका दीपक सिंहले दुई गठबन्धनका भेट्रान नेताहरूलाई पराजित गर्दै जित निकालेका छन्। मेयरको उम्मेदवार हुँदा उनले २० हजार ५३१ मतसहित तेस्रो भएका

टोपबहादुरको दाबी- अब ५० वर्ष अर्घाखाँचीमा कसैले चुनाव जित्दैन

काठमाडौँ- नेकपा एमालेका नव निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म अरू कसैले चुनाव नजित्ने ठोकुवा गरेका छन् । चुनाव जितेलगत्तै रायमाझीले एमाले बाहेक अरु कसैले पनि जित्न

प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ गरेको एमालेको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ सुरू गरको नेकपा एमालेले आरोप लगाएको छ । केपी ओलीसंगको बधाई संवादलाई प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखेको भनेर प्रचण्डले

एमाले छोडेर पनि प्रभु शाहले भारी मतका साथ जिते चुनाव

चुनावकै मुखमा नेकपा एमाले छोडेका प्रभु साहले भारी मतले चुनाव जितेका छन् । उनी रौतहट क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्। अन्तिम समयमा एमालेको टिकट परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी

शशांक कोइरालाले गरे प्रधानमन्त्रीको दाबी

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । उनले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र