ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान
काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई सच्चिन आग्रह गरेका छन् । उनले सच्चिन मात्र होइन नसच्चिए जेल जान पनि तयार रहन भनेकाछन् । ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने कार्यमा












