साम्पाङले भने- जनताले चुन्न जानेनन् भन्दिन
काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई हर्क साम्पाङले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न सुझाव दिएका छन्। सोमबार बिहान सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र












