ओली सरकार भारी थेग्न नसकी ढल्ने खतरा: धनराज
अछाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्रीले सुशासनको नाम जप्दैमा भ्रष्टाचार कम नहुने बताएका छन्। अछामको साँफेबगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रधानमन्त्रीले आफ्नै मातहतका मन्त्रीहरुले गरेको भ्रष्टाचारमा मौनता साँधेको बताए। सुसासनको












