ओलीले भने: नेकपाबाहेक अन्य पार्टीमा पहिरो जान्छ !
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले फौजदारी र देवानी कानूनको विषयमा भ्रम फिजाउने कोशिश भइरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले












