दोषीलाई कुनै पनि बहानामा उम्मुक्ति दिन नहुने
काठमाडौं। अन्तर पार्टी महिला सञ्जालले मुलुकभर महिला तथा बालबालिकामाथि भएका हिंसा र बलात्कारका घटनासम्बन्धमा छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको छ । सञ्जालले बुधवार गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षणपत्र बुझाउँदै












