राजनीति Archives - Page 532 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मोदीले बिमस्टेकमा यस्तो खुलासा गरे !

काठमाडौं:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरुबीच विपत्तिका क्षेत्रमा सैनिक अभ्यास आयोजना गर्न लागिएको बताएका छन् । बिमस्टेकको चौँथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक राष्ट्रबीच सैनिक अभ्यास गरिन

कञ्चनपुरमा लगाइएको कर्फ्यू पूर्ण रुपमा हट्यो

काठमाडौं । कञ्चनपुरमा हत्याको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि लगाइएको कर्फ्यू बिहिबारबाट पूर्ण रुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार बिहिबारदेखि कर्फ्यू पूर्ण

मोदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष पक्राउ

काठमाडौं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । आज बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आए

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भर्खरै काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।

बिम्स्टेकको चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेकको)चौथो शिखर सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको उद्घाटन गर्दैछन् ।

विप्लवको यस्तो घोषणा

काठमाडौं। विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नवस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान राखेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । आफ्ना कार्यकर्तालाई थुनामा

पौडेल र सिटौलाबीच लफडा

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच अविश्वास बढेको छ । अविश्वासकै कारण सिटौलाले आफ्नो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् । अनुपम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो

प्रम ओलीले नेपाल पक्षका नेतालाई किनारा लगाउन खोजेपछी भट्टराई आक्रोश

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक प्रभावशाली युवा नेताले पार्टीभित्र तल्ला कमिटीको एकीकरणको मापदण्ड नतोकिए ‘ठूलो सङ्गठनात्मक अराजकता र द्वन्द्व आउने’ चेतावनी दिएका छन्। नेकपा स्थायी कमिटी

बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश

काठमाडौं– साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा गरिएकाे सिलबन्दी हटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ

विप्लप नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य भुजेल प्रहरी हिरासतमा

बनेपा। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार काठमाडौं

अभिनेत्रीले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न ट्रम्पको माग

एजेन्सी । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलले संघीय न्यायाधीश समक्ष एडल्ट फिल्मकी अभिनेत्री स्टोर्मी ड्यानिअल्सले चलाएको मानहानीको मुद्दालाई खारेज गर्न माग गरेका छन् । ट्रम्प पक्षले पहिले देखि नै