काठमाडौंको माइतीघरमा सिके राउतका कार्यकर्ताद्वारा विरोध प्रदर्शन
काठमाडौं । बर्दियाका राम मनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएपछि माइतीघरमा सिके राउतका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन क्रममा बोल्ने अधिकांश वक्ताले हिन्दीमा सम्बोधन गर्दै उपप्रधानमन्त्री उपेन्द्र यादवको









