राजनीति Archives - Page 531 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको प्रहरी हिरासतमै मृत्यु

बर्दिया । उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रमममा पक्राउ परेका राममनोहर यादवको प्रहरी हिरासतमै मृत्यु भएको छ । भदौ ७ गते बर्दियामा स्वतन्त्र मधेश गठबन्धनका राममनोहर यादवसहितका नेताहरुले संघीय समाजवादी

ओलीलाई ५ हजार रुपैयाँ जरिवाना गर्न प्रदेश सभामा माग

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ हजार रुपैयाँ जरिवाना गर्न २ नम्बर प्रदेश सभामा माग गरेका छन् । प्रधानमन्त्री केपी

ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गरे धर्मशाला

भारत सरकारले बनाएको पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली र मोदी दुई पक्षीय वार्ता गरेपछि धर्मशाला उद्घाटनका लागि

राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन् । राहुल निजी भ्रमणका सिलसिलामा नेपाल आएका हुन्। उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बुझिएको छ।

थामिएन बेपत्ता परिवारका आँशु

सल्यान — कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ । आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ

पारसले थाले राजनीतिक भेटवार्ता

काठमाडौं। लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा

निर्मला हत्याकाण्ड प्रकरण :बम दिदीबहिनीलाई ७दिन हिरासतमा राख्न आदलतको अादेश

महेन्द्रनगर। कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको घट्नामा अनुसन्धान गर्न पक्राउ परेका बबिता बम र रोशनी बमलाई थप सात दिन हिरासतमा राखि अनुसन्धान

मोदीले बिमस्टेकमा यस्तो खुलासा गरे !

काठमाडौं:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक राष्ट्रहरुबीच विपत्तिका क्षेत्रमा सैनिक अभ्यास आयोजना गर्न लागिएको बताएका छन् । बिमस्टेकको चौँथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक राष्ट्रबीच सैनिक अभ्यास गरिन

कञ्चनपुरमा लगाइएको कर्फ्यू पूर्ण रुपमा हट्यो

काठमाडौं । कञ्चनपुरमा हत्याको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि लगाइएको कर्फ्यू बिहिबारबाट पूर्ण रुपमा हटेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार बिहिबारदेखि कर्फ्यू पूर्ण

मोदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा ग्रेटर नेपालका अध्यक्ष पक्राउ

काठमाडौं – ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । आज बिहान प्रहरीले उनलाई गौशालास्थित उनको घरबाटै पक्राउ गरेको हो । प्रहरीको हेटक्वाटरबाट सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आए

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भर्खरै काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ ।