प्रधानमन्त्रीको पसिना काढ्ने सांसदका दर्जन प्रश्न !
काठमाडौं – भर्खरै सम्पन्न बिमस्टेकको चौथो सम्मेलन र बिमस्टेक राष्ट्रका सदस्यबीच सैन्य अभ्यास गर्ने तयारी भइरहेको सम्बन्धमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिखा प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको मंगलवारको












