विद्यासुन्दर जी, भत्केको सडक बनाउने कि वाइफाइ फ्रि
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले जनप्रतिनिधी पाएपछिको एक वर्षमा उल्लेखनीय काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ । महानगरको मेयरको उम्मेदवार बन्दा धेरै सपना बाँडेका विद्यासुन्दर शाक्यले चुनाव जितेपछि भने मतदातालाई











