राजनीति Archives - Page 528 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

किन मागे मधेशी सांसदले ओलीको राजिनामा ?

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले संविधानको उल्लंघन गर्दै स्वएच्छाचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको

प्रचण्डको भ्रमणले नेकपा भित्र खैलाबला

आफू भारत र चीन भ्रमणमा जानुको कारणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यसै साता हुने आफ्नो भारत भ्रमणका एजेण्डा सार्वजनिक गरेका छन्। खुमलटारस्थित निवासा भएको अन्तक्र्रियामा प्रचण्डले चीन–भारत भ्रमणका

तीन जना मन्त्रीलाई हटाईने, नयाँ को आउलान ?

काठमाडौं । अर्बौंको ठेक्का लिएर ओगट्ने र समयमा निर्माण नसक्ने पप्पु कन्स्ट्रक्सनलाई कार्बाही गर्नुको साटो संरक्षण दिएको रिपोर्ट परेपछि यातायात मन्त्री रघुबीर महासेठलाई विदा गर्ने तयारी भएको बुझिएको छ। प्रधानमन्त्री

ओली-प्रचण्डलाई झलनाथ खनालको चेतावनी

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारको कामकारबाही बारे खुलेरै टिप्पणी गरेका छन । बुधबार राती एक टेलिभिजन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले यस्तो

नवराज सिलवाललाई बाँदरको चिन्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले अरुले ल्याएर छाडिदिएको बाँदरका कारण आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा पीडित भएको बताएका छन् । ललितपुर क्षेत्र नम्बर १ को जंगलमा राति अन्यत्रबाट

विप्लवलाई जहाँ देख्यो त्यही समात्न आदेश

काठमाडौँ । सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय भारतमा बसेर पार्टीका गतिविधि सञ्चालन गर्दै आइरहेको निष्कर्षमा सुरक्षा संयन्त्र पुगेको छ । संगठनमा

प्रधानमन्त्री ओली बिरुद्ध कड्किए रावल !

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दल नेकपाकै सांसद भीम रावलले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा

गृहमन्त्री थापाले पेश गरे पाँच प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३/७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग

प्रचण्ड भोलि भारत आउने

नयाँ दिल्ली /हिमाल पोस्ट  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा आउदै छन् । पत्नी सीता र छोरी गंगा दाहालका साथ प्रचण्ड बिहीबार साँझ

वृद्धभत्ता बारे यसो भने प्रचण्डले

काठमाडाैं । ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने तयारी थालेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न बजेट

नबिना लामाले छुटाएका ‘गुण्डा नाइके’ सत्यमान लामा फेरी पक्राउ

काठमाडौं– सत्तारुढ दल नेकपाकी सांसद नबिना लामाको रोहबरमा छुटेका ‘गुण्डा नाइके’ सत्यमान लामा पुनः पक्राउ परेका छन् । स्थानीय व्यक्तिलाई धम्की दिएको अभियोगमा लामा पुनः पक्राउ परेका हुन् । स्थानीय व्यक्तिको

राहुल काण्ड: नेपालमा बँदेलको मासु खाएको भन्दै भारतमा हंगामा !

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका छन् । मानसरोबर यात्रामा जाने क्रममा राहुलले करिब १७ घन्टा नेपालमा विताएका थिए । व्यक्तिगत भ्रमणमा आएका राहुले नपालमा रहँदा कुनै