राजनीति Archives - Page 528 of 761 - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

राहुल काण्ड: नेपालमा बँदेलको मासु खाएको भन्दै भारतमा

भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका छन् । मानसरोबर यात्रामा जाने क्रममा राहुलले करिब १७ घन्टा नेपालमा विताएका थिए । व्यक्तिगत भ्रमणमा आएका राहुले नपालमा रहँदा कुनै

प्रधानमन्त्रीको पसिना काढ्ने सांसदका दर्जन प्रश्न !

काठमाडौं – भर्खरै सम्पन्न बिमस्टेकको चौथो सम्मेलन र बिमस्टेक राष्ट्रका सदस्यबीच सैन्य अभ्यास गर्ने तयारी भइरहेको सम्बन्धमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिखा प्रश्न सोधेका छन् । प्रतिनिधिसभाको मंगलवारको

किन गुमनाम छन विजयकुमार गच्छदार ?

काठमाडौं । कांग्रेस र फोरम लोकतान्त्रिकबीच करिब एक वर्षअघि एकीकरण भए पनि केन्द्र, जिल्ला र गाउँ तहसम्म समायोजनले पूर्णता पाउन सकेको छैन । फोरमका अध्यक्ष विजयकुमार गच्छदारले संघीय निर्वाचनको डेढ महिनाअघि

मिनेन्द्र रिजालले भने: सरकारले हिसाब देउ !

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिर गरेका छन् । मंगलबार रिपोर्टस क्लबमा बोल्दै उनले यस्तो बताएका हुन् । “सरकार सफल हुने बाटोमा

भीम रावलले गरे सरकारको चर्को आलोचना !

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्वगृहमन्त्री भीमबहादुर रावलले बिम्स्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।  रिपोर्टर्स क्लब नेपालको

एकाएक प्रकाण्डलाई भोजपुर पुर्याइयो

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई विराटनगर हुँदै भोजपुर लगिएको छ । विराटनगर एयरपोर्टमा विशेष सुरक्षा नियन्त्रणका साथ नेता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा उपस्थित

रामचन्द्रले भने: दुई रुपैयाँ बजेट ल्याउन नसक्नेलाई जिताएर गल्ति भयो

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई रुपैयाँ बजेट ल्याउन नसक्नलेलाई जिताउनु तनहुँबासीको दुरभाग्य भएको बताएका छन्। जिल्लामा बजेट नभित्रिदाँ विकास निर्माणका गतिविधीहरु ठप्प हुन पुगेको वरिष्ठ नेता

सोमलाल सुवेदीको तक्मा सरकारले खोस्यो !

पूर्व मुख्यसचिव सोमलाल सुवेदीको तक्मा (पदक ) सरकारले खोसेको छ । सुवेदीलाई दिने भनिएको तक्मा खोसिएको हो । आज राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपरोक्त उच्च पदस्थहरुलाई विभुषित गर्दैछिन् ।

अाेली र प्रचण्डविरूद्ध विद्रोह गर्लान त बादलले ?

पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले गृहमन्त्री रामबहादुर थापा बादललाई बिद्रोह गर्न सुझाव दिएका छन् । किराँतीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा अ‍ोलीविरुद्ध विद्रोह गर्न

देउवाले भने: बिम्स्टेक सफल भयो !

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आइतबार आयोजना गरेको

अब कसले बँचाउला वामदेव गौतमलाई ?

काठमाडौं । नेकपाका नेता वामदेव गौतम डोल्पाबाट उपचुनाव लडेर सांसद बन्छन् कि बन्दैनन् भन्ने अनिश्चित हुँदै गएको छ । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर रिक्त ठाउँमा वामदेव चुनाव लड्ने

प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतको पुनः आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न पुनः आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको