राजनीति Archives - Page 51 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

रेशम चौधरीलाई रिहा गरे सरकारमा जाने नागरिक उन्मुक्ति

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार अपराह्न काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे

विष्णु पौडेल भन्छन्- एमाले सरकारमा जाँदैन

काठमाडौं- नेकपा (एमालेका) उपाध्यक्ष विष्णु पौडेलले एमाले प्रतिपक्षी दलको भूमिकामा रहने बताएका छन्। शुक्रबार बुटबलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्। संसदमा दोस्रो दल

महाअभियोग ‘निष्प्रभावी’ भएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको एउटा पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । गएको बुधबार डा. गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग

विश्वविद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र रूपान्तरणमा सहयोगी भएन- देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ललितपुरमा आयोजित ४८औं दीक्षान्त समारोहमा बोल्दै देउवाले भने, “विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी

सर्वोच्च अदालत परिसर तनावग्रस्त

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । बाराका प्रतिनिधि र सुरक्षाकर्मीको खचाखचले सर्वोच्च परिसर तनावग्रस्त बनेको छ । संघीय संसद् सचिवालयका

को-को बन्दैछन् राप्रपाका समानुपातिक सांसद ?

समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम टुंगो लगाउन शनिबार बिहान ११ बजेका लागि कार्यसम्पादन समितिको

लाजै पचाएर लगातार कूटनीतिक भेटघाट, खोइ आचारसंहिता ?

काठमाडौँ- आमनिर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक नहुँदै भारतीय राजदूत नवीन श्रीवास्तवले यहाँका मुख्य दलका शीर्ष नेतासँग भेटवार्ता तीव्र बनाएका छन् । अमेरिकी राजदूत डिन थम्प्सनले पनि नेताहरूसँग भेटवार्ता गरिरहेका छन्

‘गगन ब्राण्ड’मा देउवाले दिए मतदातालाई धन्यवाद

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई भोट हाल्ने मतदातालाई धन्यवाद दिएका छन्। यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट कांग्रेसलाई सबैभन्दा ठूलो दल

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा नलैजाने चलखेल

चौथो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अब बन्ने सरकारमा सहभागीताबारे अनिर्णित देखिएको छ। संसदमा समानुपातिकसहित २० सिट ल्याएको रास्वपाले सरकारमा दर्विलो उपस्थित हुने या प्रतिपक्षमा रहेर प्रभावकारी भूमिका निर्वाह

पार्टीको रुपान्तरण अभियानमा जुटे माओवादीका युवा केन्द्रीय सदस्यहरु

माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु पार्टीको रुपान्तरण अभियानमा जुटेका छन् । नेताहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको

एमालेभित्र शंकर पोखरेल बहिस्कार अभियान

काठमाडौं- निर्वाचन हारेपछि पार्टीभित्रै नेकपा एमालेका महासचिव शंकर पोखरेलको आलोचना हुन थालेको छ । पोखरेलले आफ्नै बहिनीलाई समानुपातिकको पहिलो नम्बरमा राखेको भन्दै सुरू भएको विवाद उत्कर्षमा पुगेको छ । यस्तैमा

उपेन्द्र यादवको जसपा फेरि विभाजनको तयारीमा

काठमाडौं- जनता समाजवादी पार्टी जसपा फेरि फुटको संघारमा पोगेको चर्चा हुन थालेको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले पार्टीमा उथलपुथल ल्याएको नेताहरूले बताएका छन् ।