दाल नगलेपछी माधव नेपाललाई फकाउदै प्रधानमन्त्री ओली
काठमाडौँ –एक अर्कालाई घोचपेच गरिरहेका प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ट नेता माधव नेपालबिचको अबको सम्बन्धबारे सबै प्रतीक्षा गरिरहेका छन् । बिशेषगरि सरकारको कार्यशैलीमा नेता नेपालले गरेको टिप्पणी र पछिल्लो घटनाक्रमले












