राजनीति Archives - Page 508 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

जाग्यो अख्तियार, पप्पुपछि कसको पालो ?

काठमाण्डौ । लामो समयसम्म नेतृत्वविहीन राख्ने रोगबाट ‘हाललाई’ मुक्ति भएलगतै अख्तियारले विकासका योजना लापरवाही तथा अनियमितता गर्नेविरुद्ध कारवाही थालेको छ । जसको सूरुवात पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियाबिरुद्ध

प्रचण्डले भने: वाम एकता टाउको दुखाई भयो

गोरखा- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता प्रतिक्रान्तिकारीका लागि टाउको दुखाई बनेको बताएका छन्। शनिबार गोरखामा आयोजित जिल्ला पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ‘प्रतिक्रान्तिकारीहरु पहिलेभन्दा बढी शक्ति लगाएर सत्ता

देउवाको कार्यकर्तालाई यस्तो निर्देशन

काठमाण्डौ । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले विकासका नाममा भ्रष्टाचार मौलाएको बताएका छन् । नेपाल विद्यार्थी संघ डडेल्धुरा काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विमानस्थलका नाममा

पप्पुका मालिक रौनियारलाई जेल हाल्ने तयारी, उपेन्द्रले पनि जोगाउन नसक्ने

काठमाण्डौ । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन चलाएर राजनीति गरेका सांसद हरिनारायण रौनियार यतिबेला संकटमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा हालका सांसद रौनियार उनका छोरा

अनेरास्ववियुमा चर्कियो विवाद: नविना लामाले सांसदबाट राजिनामा दिनुपर्ने

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ ।

दाल नगलेपछी माधव नेपाललाई फकाउदै प्रधानमन्त्री ओली

काठमाडौँ –एक अर्कालाई घोचपेच गरिरहेका प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ट नेता माधव नेपालबिचको अबको सम्बन्धबारे सबै प्रतीक्षा गरिरहेका छन् । बिशेषगरि सरकारको कार्यशैलीमा नेता नेपालले गरेको टिप्पणी र पछिल्लो घटनाक्रमले

चेकमा मिति गल्ती लेखिएको भन्दै वडाध्यक्षले गरे नगरपालिका “तोडफोड”

विशाल पाण्डेय /सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भीम बोगटीले रिसको झोकमा नगरपालिकाकामा तोडफोड गरेका छन् । नगरपालिकाले असोज १४ गते नगरस्थित

राजपरिवारको सम्पत्तिबारे जानकारी दिनेलाई पुरस्कार

काठमाडौं : पूर्व राज परिवारको सबै सम्पत्ति अहिले पनि नेपाल ट्रष्टमा आउन नसकेको भन्दै त्यसबारे जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरिने नेपाल ट्रष्टले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा रहेको

सर्वसाधारणलाई सिंहदरबार प्रवेश बन्द !

सरकारले सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक लगाएको छ । ‘माथिको आदेश’ भन्दै सुरक्षाकर्मीले सर्वसाधारणलाई गेटबाटै फर्काइदिएका छन् । विभिन्न मन्त्रालयबाट पठाइने गेट पासको सिष्टम नै डाउन गरिएको छ । बलात्कारपछि हत्या

सर्वेन्द्र खनालको बिषयले नेकपानिकट विद्यार्थी संगठनमा भाँडभैलो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्नुपर्ने कि नपर्ने भन्ने विषयलाई लिएर सरकार नेतृत्वकर्ता नेकपानिकट विद्यार्थी संगठनमा किचलो उत्पन्न भएको छ । तत्कालिन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालिन

ओली सरकारले सुगतरत्नलाई जेल पठाउने, दिगम्बरलाई पुरस्कार दिने

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकार दुबै अहिले चर्चा र विवादमा छन् । सरकारले यी दुई व्यक्तिमध्ये एउटालाई बोक्ने र

कोइराला परिवार फुटाउन सिटौलाको चलखेल

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसभित्र अलग गुट बनाएका कृष्णप्रसाद सिटौलाले कोइराला परिवारमा विभाजन ल्याउने गरेर गतिविधि गरेको खुलासा भएको छ । कांग्रेस परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता