राजनीति Archives - Page 510 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ओली निकटका व्यापारीलाई दिउसो पनि टिप्पर चलाउन छुट

सार्वजनिक यातायातबाट खारेज गरिएको सिन्डिकेट सरकार आफैँले ब्यूँत्याएको आरोप व्यवसायीहरुले लगाएका छन् । काठमाडौँ उपत्यकामा दिउँसो टिप्पर चल्न नदिने गृह मन्त्रालयको निर्णय प्रधानमन्त्रीको निजी सचिवालयले उलंघन गरेको छ । गृहको निर्णय

नेकपाका सयौं कार्यकर्ता नयाँशक्तिमा प्रवेश

नयाँ दिल्ली / पूर्वएमाले र माओवादी केन्द्रका सयौं कार्यकर्ता डा बाबुराम भट्टराईको नयाँशक्ति पार्टीमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज भारत महाराष्ट्र पुणेद्वारा आयोजित कार्यक्रममा रामबहादुर खनेलको नेतृत्वमा सयौं कार्यकर्ता

आर्थिक अनियमितता गरेको भन्दै बझाङमा किसानले दले वडाध्यक्षलाई कालोमोसो

बझाङ । बझाङको बुङगल नगरपालिकाका एक वडाध्यक्षलाई आर्थिक अनियमियतता गरेको भन्दै स्थानीय किसानहरूले कालोमोसो दलेका छन् । किसानहरूले बुङगल नरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन

नेताहरुको सम्पति राष्ट्रियकरण गर्न माग

बुटवल । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको जोसुकैको सम्पत्ति राष्टियकरण गर्न सरकारसंग माग गरेको छ । अभियानले नेता, कर्मचारी, न्यायाधीश, वकिल, प्रशासक सबैको स्रोत नखुलेको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्न

हिंसाबाटै अाएका अाेली-प्रचण्डले अझ बढी हिंसा चाहेका छन्: पहाडी

काठमाडौं । अहिलेको सरकारले सुशासनको प्रत्याभूत गर्ने कुनै आधार तयार गर्न सकेको छैन । सरकारमा बस्नेहरु सुशासनको डेलिभरी गर्न नसकेको कुरालाई अर्कोतिर मोड्न खोज्दै हुनुहुन्छ, मानवअधिकारकर्मी कृष्ण पहाडीले यसरी विस्तारमा

अमेरिकाले दियो गृहमन्त्री बादललाई चेतावनी

गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति संयुक्त राज्य अमेरिकाले आपत्ति जनाएको छ । आफ्नो काठमाण्डुस्थित दूतावासमार्फत अमेरिकाले बादलको विवादास्पद अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण गराएको हो । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको

नारायणकाजीले पनि लगाए ओलीलाई गम्भीर आरोप

धानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद छताछुल्ल भइरहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामकारबाहीबारे तीव्र असन्तुष्टि जनाएका छन् । श्रेष्ठले दुई तिहाइको सरकारलाई काम नगर्ने

सिंगै पार्टी नेकपा प्रवेश

काठमाडौं– राष्ट्रिय जनता दल नेकपामा विलय भएको छ । संविधानसभाका तत्कालीन सभासद मेघराज निषाद नेतृत्वको पार्टी सोमबार नेकपामा विलय भएको  हो । सोमबार नेकपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममार्फत नेकपाका

चीनसंग पनि सेटीङ मिलाउंदै माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र यतिवेला अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच एक अर्कामा आरोप प्रत्यारोप चलिरहेको छ । यही बिचमा नेता नेपाल भने चीन

नारायणकाजीले भने: कम्युनिष्ट पार्टीको अवस्था राम्रो छैन

काठमाडौं । नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट बिचलित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टीभित्रको बैचारिक र साँस्कृतिक

प्रचण्ड र देउवा गोप्य भेट: बन्यो यस्तो योजना

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले गुपचुपमा भेटेको रहस्य खुलेको छ । बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर यही आश्विन १० गते प्रचण्डले देउवासँग भेटेका श्रोतले

ओली प्रचण्डलाई माधव नेपालको अर्को काउन्टर

आफूले उठाएका एजेण्डाप्रति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसरी अघि बढ्छन्, नेकपाका असन्तुष्ट नेता माधव नेपालले ओलीले चाल्ने कदम अनुसार आफ्नो योजना बनाउने भएका छन्। बुधबार (१० असोज)