निर्वाचनको परिणाम राष्ट्रपति कार्यालय पठाउने तयारी
काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरुलाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ। आयोगका अनुसार दलहरुले प्राप्त गरेका सिटमा पेस












