राजनीति Archives - Page 48 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

उपमहासचिव डा. गंगालाल तुलाधरलाई प्रश्नः एमाले-माओवादी मिले भने

आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका

कांग्रेसले तत्काल दलको नेता नचुन्ने

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिने जनाएको

जेलबाट रेशमले भने– बैरीकाे बन्धनभित्र आफ्नैकाे घेराे कति खतरनाक ?

७ भदाै २०७२ मा कैलालीकाे टीकापुरमा थरुहट आन्दाेलनका क्रममा हिंसा भड्किँदा एक नाबालकसहित आठ प्रहरीकाे हत्या भएकाे घटनाका मुख्य याेजनाकारकाे अभियाेगमा हाल जेल जीवन बिताइरहेका रेशम चाैधरीले जनता जागेका बेला

काठमाडौंमा धुँवा फाल्ने गाडीलाई आजदेखि एक लाख जरिबाना

काठमाडौं । वन तथा वातावरण विभागले आज (पुस १ गते) देखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जरिबाना गर्ने भएको छ । विभागले

सहकार्यमा मेट्रो रेल चलाउन बालेनलाई चिरिबाबुले राखे प्रस्ताव

काठमाडौँ- ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उहाँले उपत्यकामा मेट्रो चलाउनको निम्ति

माओवादीलाई सरकारमा सामेल गरे देश दुर्घटनातर्फ जान्छ- नागरिक समाज

काठमाडौं । नागरिक समाजले बुधबार एउटा धारणा सार्वजनिक गर्‍यो– कांग्रेसले सत्ता गठबन्धनभित्रैबाट सरकार बन्यो भने त्यसले देशलाई दुर्घटनातर्फ धकेल्ने छ । सार्वजनिक गरिएको त्यो अपिलमा हस्ताक्षरकर्ता कनकमणि दीक्षित, सुशील प्याकुरेल,

मेयर पद जाने भएपछि जरिवाना मिनाहा गर्न बालेनले दिए निवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन्। स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार साहले तोकिएको समय तीन दिनभित्र खर्च विवरण नबुझाएपछि आयोगले

प्रचण्डले भने- म छिट्टै देशको प्रधानमन्त्री बन्दैछु

नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले कास्कीका जनताले दिएको आशीर्वाद लागेमा देशको छिट्टै नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए । पोखराको महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सव कार्यक्रममा बोल्दै प्रचण्डले अब देशको

रेशम चौधरी छुटाउने देउवाको सपना अधुरै, राष्ट्रपतिले अध्यादेश होल्ड गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको अध्यादेश जारी नगर्ने भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार नयाँ संसद्का लागि म्यान्डेट प्राप्त भइसकेको अवस्थामा संसद छलेर ल्याइन गम्भीर प्रकृतिका अध्यादेश अगाडि नबढाउने

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । बुधबार

प्रधानमन्त्री बाहेकका साझा पदहरुमा एमालेलाई पनि भाग चाहिन्छ- विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा एमालेलाई पनि भाग चाहिने बताएका छन्। उनले विपक्षी दल एमालेसँग समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सार्वजनिक पदहरूमा आफूहरूलाई भाग चाहिने