रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता निरौला विरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देही। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८०










