भरतपुर उपमेयर पार्वती शाहलाई ज्यान मार्ने धम्की
चितवन- भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले आफूमाथि ज्यान मार्ने धम्की आएको बताएकी छिन्। भरतपुर महानगरपालिकाको उपप्रमुखको सचिवालयले चलाउँदै आएको फेसबुक म्यासेन्जरमा ‘स्वप्नील सुवेदी’ नामको आइडीबाट ज्यान मार्ने धम्की दिइएको उपमेयर












