ओलीलाई गगनको प्रश्न : आर्थिक क्रान्ति भनेको भ्रष्टाचारको
अर्घाखाँची – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताएका छन् । के आर्थिक क्रान्ति भनेको भ्रष्टाचारको क्रान्ति हो ? उनको प्रश्न यस्तो थियो । निर्मला पन्तका हत्यारालाई कारबाही












