विप्लवका ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे हिंसात्मक गतिविधि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडा रूपमा प्रस्तुत भएको छ । विप्लव समूहकाे हिंसात्मक गतिविधि प्रतिबन्धपछि नेपाल प्रहरीको विशेष अनुसन्धान











