राजनीति Archives - Page 434 of 762 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रामवरणलाई नदिएको सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिदै चिन

काठमाडौं– चीनले महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ । चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो

झलनाथ खनालले भने : पार्टी विघटन पनि हुनसक्छ !

काठमाडौं— अध्यक्ष र सचिवहरुको सुची टुङ्ग्याएर नेपाल कम्युनिस्ट पार्टीको एकतालाई पूर्णता दिने लक्ष्य शीर्ष नेताहरुको दाउपेचका कारण रोकिएको छ । आइतबार पत्नी सीताको उपचारका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

प्रचण्ड अमेरिका : अब के हुन्छ एकता प्रक्रिया ?

काठमाडौँ — जिल्लाका अध्यक्ष र सचिवहरूको नाम पहिले टुंग्याउने र सदस्यहरू तय गर्ने विधि अध्यक्षद्वयले अपनाएका छन् । त्यसअनुसार प्रत्येक जिल्ला नेतृत्वको सूची बनाएर छलफल चलिरहेको छ । नेकपाका अध्यक्षद्वय

माधव नेपालले भने : ७७ वटै जिल्लामा अब समानान्तर कमिटी

काठमाडौं– विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद आउने खतरा बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि

‘राष्ट्रिय गान’ बजाएर सुरु गरे सिके राउतले बैठक

सरकारसँग भएको ११ बुँदे सहमतिपछि स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक राष्ट्रिय गान बजाएर सुरु भएको छ । डा. सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको

विप्लवसँग पैसा कति, हतियार कति, शक्ति कति ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धमा परेसँगै सुरक्षा अंगहरुले उसको शक्तिबारे भिन्नाभिन्नै विश्लेषण गरिरहेका छन्। माओवादी सशस्त्र युद्धको पृष्ठभूमिबाट जन्मिएको यो संगठनबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी

मन्त्रीमण्डल फेरिन्छ : उर्जामन्त्री वर्षमान पुन

काठमाडौंः उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग परामर्श गरेर मन्त्रीमण्डल हेरफेर गर्न सक्ने बताएका छन्। मन्त्री पुनले प्रधानमन्त्री ओलीले आफ्नो टिम फेर्न सक्ने भन्दै

विप्लव समूह कोब्रा समूह जस्तै अनाधिकृत झुण्ड हो : प्रम ओली

प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै बेला तराईमा हिंसात्मक गतिविधि गर्ने ‘कोब्रा’ समूहसँग तुलना गरेका छन् । प्रधानमन्त्रीले दलका रुपमा दर्ता नभएको र हत्या, हिंसा र आतंकपूर्ण

हतियार नबुझाए विप्लव सकिन्छन : प्रम ओली

काठमाडौँ— अवैध हतियार बुझाउन दुई दिन अघि ३५ दिने सूचना जारी गरेको सरकारले निर्धारित समयमा ती हतियार नबुझाएमा आफै हस्तक्षप गर्ने चेतावनी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ पुगेर

सीके राउतको बैठक, कार्यकर्ताले मोवाइल समेत बोक्न पाएनन्

काठमाडौं–सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक

मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रधानमन्त्री ओलीको खुलासा

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको

छोरीज्वाइँ बोकेर प्रचण्ड अमेरिकातिर : हल्ला उपचारको, रहस्य अर्कै !

काठमाडौँ– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ अमेरिका जाँदै छन् । उनको प्रमुख उद्देश्य भनेको पत्नी सीताको उपचार नै हो । उनको साथमा छोरी ज्वाइँ गङ्गा र जीवन आचार्य