राजनीति Archives - Page 411 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

प्रधानमन्त्री ओलीले भने : जनतासँग माफी माग्न पनि

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनतासँग क्षमा माग्ने परिस्थिति पनि सकिएको बताएका छन् । नेपाल उद्योग परिसंघको १२ औं वार्षिक साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले काम गर्नका लागि

ओलीले रक्षामन्त्रीलाई सरप्राइज दिएपछि…

प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेललाई सरप्राइज दिएका छन् । घटना अल्ली अचम्मको छ र यस्ता घटना पछिल्लो समय चल्तीमा छन् । तर, सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले नै मन्त्री परिषदको

मन्त्री महासेठको दावी : ईतिहासमा कसैले गर्न नसकेको काम मैले गरें

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै

बैद्यले भने : ओली र प्रचण्ड कम्युनिष्ट हुँदै होइनन

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने दाबी गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान

विप्लवका नेताले गरे आत्मसमर्पण

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा समूहका जिल्ला सदस्यले जिल्ला प्रशासन कार्यालयमा सोमबार आत्मसमर्पण गरेका छन् । ठाकुरबाबा नगरपालिका–७ का ४७ वर्षीय यज्ञ प्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका

विप्लवका कार्यकर्तालाई रिहा गर्न अदालतको आदेश

काठमाडौं-काठमाडौं जिल्ला अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक कार्यकर्तालाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको

चित्रबहादुरले भने : नेकपाहरू भारतका गुलाम हुन्

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक खारेज नगरिए देश हेर्दाहेर्दै सिक्किमीकरण हुने बताएका छन् । अखिल नेपाल शिक्षक संघ पाँचौं राष्ट्रिय परिषदलाई आज बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीलाई

प्रधानमन्त्रीले क्यानडामा आँप र कतारमा स्याउ पठाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले क्यानडालाई आँप र कतारलाई नेपालकाे स्याउ खुवाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले भने,

कमल थापाको र्‍यालीमा प्रहरीको हस्तक्षेप, नियन्त्रण पछी रिहा

राप्रपा नेपालले सोमबार काठमाडौंमा निकालेको -यालीमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएपछि अध्यक्ष कमल थापासहितका नेताहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । राप्रपा नेपालले निकालेको विरोध प्रदर्शनका क्रममा अध्यक्ष

योगेशको मन्त्री बन्ने योग

काठमाडौँ । प्रचण्डको अमेरिका भ्रमणपछि पर्यटन मन्त्री नियुक्त गर्ने चर्चा थियो । २०७५ फागुन १५ गतेको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि अर्को पर्यटन मन्त्री नियुक्त हुन सकेको

मोहन वैद्य र विप्लवसँग एकता गर्न नेकपालाई चिनको यस्तो दवाव

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सुत्रमा बाध्न चिनियाँ नेताले नेकपालाई सुझाएका छन् । चीन

जनार्दन शर्माले सरकारको बिरोध गरेपछि…

काठमाडौं, नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । रुकुम पश्चिममा आइतबार स्वास्थ्य कार्यालयको उदघाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका शर्माले